दफा
फर्म दर्ताको निस्सा
– दफा ६ र ७ को शर्तहरु बमोजिम छ भने यस ऐनबमोजिम सम्वन्धित विभागको लगत किताबमा फर्मको नाम दर्ता भैसकेपछि साझेदारको नाममा सम्वन्धित विभागबाट अनुसूची ३ (क) को ढाँचाको निस्सा (प्रमाणपत्र) दिइनेछ ।